शिवम् सिमेन्ट्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडको तेस्रो वािर्षक साधारणसभा सोमबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न साधारणसभाले विभिन्न निर्णय गरेको छ । जसअनुसार कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिना भित्रै सर्व साधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत ९कर बाहेक० का दरले हुन आउने ६९ करोड ४७…