आठौँ राष्ट्रिय खेलकुद :त्रिभुवन आर्मी क्लबले २८६ वटा पदक प्राप्त

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित ४ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार नेपालगञ्जस्थित ४ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाडौं फिर्ता भएका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । साथै, उनी बुधबार गते नेपालगञ्ज रंगशालामा सञ्चालन…