काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा र्पुयाउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आइपुगेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले उक्त भेटमा प्रेसले विगत माओवादी युद्धका क्रममा…