काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी सहित वर्षा

काठमाडौं - काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा हावाहुरी असिनासहित वर्षा भइरहेको छ। देशभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा रहेको महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यका लगायतका देशका केही भागमा…