ठूला करदाता कार्यालयविरुद्ध एनसेलद्वारा सर्वोच्चमा रिट

काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कर तिर्ने सात दिने म्याद सकिने एक दिनअघि ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेको हो…