सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

सर्लाही – सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकाको बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए । सोहि प्रदर्शनमा प्रहरी र प्रद्धर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८…