भारतमा आएको शक्तिशाली आँधीहुरीमा ३१ को मृत्यु,नेपालमा समेत सतर्कता अपनाउन आग्रह

एजेन्सी - भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीहुरीले अहिलेसम्म कम्तिमा ३१ जनाको ज्यान गएको छ,भने,अन्य दर्जनौं घाइते भएका छन्। मंगलबार राति आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको हो। हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण धेरैजसो…