होस्टलभित्र छात्राको मृत्यु, प्रिन्सिपलसहित दुईजना पक्राउ

ललितपुर - ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छन्। कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुन्डिएको अवस्थामा रानाको शव भेटिएको हो। तर रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका…