काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिका भ्रमणको क्रममा कानूनी अड्चन नहुने भएको छ। पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डविरुद्ध हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेपनि त्यसले प्रचण्डलाई कानूनी झमला ननिम्त्याने स्रोतले जनाएको छ। प्रचण्डलाई अमेरिकाले पूर्वआतंककारीको सूचीमा…