काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेश ३ को संसदीय दलको नेतामा शालिकराम जमरकट्टेललाई चयन गरेको छ। प्रदेश ३ बाट निर्वाचित प्रदेश सभाका सांसदहरुको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले जमरकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो। माओवादी नेता हितमान शाक्यले जमरकट्टेललाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए। जमरकट्टेल मंगलबारमात्र अखिल…