युद्धका वास्तविक घाइतेमाथि अपांग नै नभएको संगीन आरोप

काठमाडौं–माओवादी जनयुद्धका बेला पटक–पटक गोली खाएका माओवादीको तत्कालीन सातौं डिभिजनका सहायक कमाण्डर जीवन बुढामाथि अपांग नै नभएको संगीन आरोप लगाइएको छ ।     प्रदेश नंं. ६ मा राष्ट्रियसभा अपांगतर्फबाट उम्मेदवार बनेका पूर्व लडाकू कमाण्डर बुढामाथि नेपाली कांग्रेसका उम्मेदवार गोपालप्रसाद शर्माले आफू हार्ने निश्चित भएपछि यस्तो संगीन आरोप लगाएका हुन् ।     उनले बुढाका…