सिके राउतसँग सम्झौताको बिरोधमा १६ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं - सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै नागरिक अगुवाहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । प्रर्दशनको क्रममा प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ । २०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले…