गरिमारेमिट सेवाप्रवाह गर्ने सम्बन्धमा गरिमाविकास बैंक र नेपालइन्भेष्टमेण्ट बैंकबीच सम्झौता

काठमाडौं - नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडले “गरिमा रेमिट’’सेवाप्रवाहगर्ने सम्बन्धमागरिमाविकास बैंक लिमिटेड र नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडबीच सम्झौता सम्पन्नभएको छ । चैत्र १९ गते मंगलबार गरिमाविकास बैंक लिमिटेडको तर्फबाट विकास बैंककाप्रमुखकार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात हाल देशभर रहेका नेपालइन्भेष्टमेण्ट बैंक…