काठमाडौं - वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण गरिरहेको बताएका छन् ।संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ । वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यसो गर्न लागिएको उनले बताए । वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा…