सशस्त्रका जवानद्धारा ब्यारेकभित्रै आत्महत्या

सिमरा – बारामा सशस्त्र प्रहरीका जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान बिमल भण्डारीले ब्यारेक भित्रै आत्महत्या गरेका हुन् । जीतपुर सिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेको गुल्मपति हरि श्रेष्ठले…