लोकसेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं – कोरोना भाइरसको संक्रमबाट जोगिन लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले चैत ८ गतेपछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र…