काठमाडौं - जनकपुर बम काण्डका मुख्य नाइके पूर्वराज्यमन्त्री सञ्जय साह टक्लासहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हाे । ६ वर्ष अगाडि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला…