चीन र फ्रान्सबीच ४० खर्बको व्यापार सम्झौता

एजेन्सी - चीन र फ्रान्सले ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमतिमा हस्ताक्षर गरेका छन् । फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि १५ वटा व्यापार सम्झौता गरिएको हो । दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर…