काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न सार्कराष्ट्रबीच आपतकालिन कोष बनाउने प्रस्ताव गरेका छन् । आइतबार सार्क राष्ट्रका प्रमुखबीच भएको साझा भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रस्ताव गरेका हुन् । ’कोभिड-१९ फन्ड’ नाम दिएर बनाउने भनिएको उक्त कोषलाई भारतले १० मिलियन अमेरिकी डलर दिने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका हुन् । भारतीय प्रधानमन्त्री…