देशका अधिकांश स्थानमा वर्षा, अब कहिलेसम्म पर्छ?

काठमाडौं– पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट मंगलबारदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ। बुधबारदेखि मौसम खुला हुने बताइएको…