दार्चुला जीप दुर्घटनामा ११ जनाको मृत्यु,१ गम्भीर घाइते

दार्चुला– दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहु गाउंपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुंदा नाबालक सहित ११ जनाको मृत्यु भएको  हो ।  दुर्घटनामा परी १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  दार्चुलाको राताकाठा भन्ने भिरबाट करिव ३…