काठमाडौं - निजी हवाई सेवा प्रदाक तारा एयरलाइन्स र यति एयरलाइन्सले आफ्ना सबै उडान बन्द गर्ने भएका छन्। एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको एयर डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटनामा निधन भएको शोकमा दुवै विमानले शुक्रबारका सम्पूर्ण उडान स्थगन गर्ने निर्णय गरेको हो। साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। तेह्रथुमको…