काठमाडौँ - कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रहे नरहेको र्यापिड डायगोनोस्टिक टेस्ट’ (आरडीटी) किट प्रयोग आजबाट सुरु भएको छ । त्यसको लागि मंगलबार बिहानै टोली परिचालन भएको छ । १० जनाको टोली २ भागमा विभाजन गरेर र्यापिड टेष्ट गरिने कैलाली स्वास्थ्य कार्यालयका प्रमुख ललित धामीले बताए । दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद…