५० जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- सर्तकता अपनाउनु

काठमाण्डु— जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ५० जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र…