काठमाडौं– नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सड्क आन्दोलन सुरु गरेको छ । आइतबार नेविसंघ केन्द्रीय समितिले अध्यादेश पास गर्नको लागि दबाब दिने उद्देश्यका साथ दबाबमूलक ¥याली निकालिएको हो । नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्ट्रपति उद्धत रहेको आरोप पनि लगाएको…