किन पक्राउ परे लालु यादव ?

काठमाडौं – विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव पक्राउ परेका छन् । यादवलाई विशेष अदालतले चारा घोटालामा दोषी ठहर गरेको छ ।       यादवलाई विहारका पुर्व उपमुख्यमन्त्री तेजस्वी यादवसंगै अदालत पुगेको बेला शनिवार अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ । यादवलाई सीबीआईको विशेष अदालतले दोषी ठहर गरेको हो ।     यादवमाथी देवघर राज्यकोषबाठ…