कालिकोट– कालिकोटमा प्रहरीको गोली लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। तलब कटाइएको भन्दै आन्दोलित म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा शान्ति त्रिवेणी गाउँपालिका ५ तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो। टाउकोमा गोली लागेका ऐडी जिल्ला प्रहरी कार्यालयका गेटमा ढलेका थिए। अस्पताल लैजादै गर्दा…