सभामुख र प्रमुख सचेतकहरूको संयुक्त बैठक स्थगित

काठमाण्डु– सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको संयुक्त बैठक स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुखको कार्यव्यस्तताका कारण रोकिएको हो । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बैठक स्थगित भएको जानकारी दिए। बैठकमा प्रतिनिधिसभाको कार्यसूची, विभिन्न विधेयक तथा प्रतिवेदनहरूबारे छलफल गर्ने कार्यक्रम थियो। साथै, गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…