सेयर बजारमा २९ अंकको पहिरो, २२० कम्पनी राताम्मे

काठमाण्डु– सोमबार नेप्से २७.९० अंकले घटेको छ । यसदिन नेप्से ०.९७ प्रतिशतले घटेर परिसुचक २८२२ बिन्दुमा पुगेर रोकिएको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज कुल ३२४ स्टकको १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता…