नारायणकाजी र उपेन्द्र यादवबीच भेटवार्ता, के-के भए कुराकानी ?

काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार बिहाँन श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो । पूर्व उपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थितिको गहिरो समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको…