गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश कार्कीसहितको टोली इलाम प्रस्थान

काठमाडौं - नौं दिनदेखि इलाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश शुशीला कार्की सहितको टोली बिहीबार इलामतर्फ गएको छ । डाक्टर केसीका सहयोगि अभिषेक सिंहका अनुसार टोलीमा पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिवि पूर्व उपकूलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा.अभिशेक सिंह छन् । सरकारसँग भएको सहमतिविपरित संसदको शिक्षा…