थारु समुदायले यसरी मनाए काठमाडौंमा माघी पर्व

काठमाडौं - काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि आफ्नो पर्व माघी धुमधामका साथ मनाएका छन् । माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन् । यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् । माघी महोत्सवमा…