भेनेजुएलामा देवतासरी पूजिन्छन् अपराधी, यस्तो छ कारण

एजेन्सी - गलत नियत भएका मानिसहरुको संगत कोही गर्न चाहँदैनन् । अपराधीहरुसँग सबै दूरी कायम गर्न चाहन्छन् तर संसारमा एउटा यस्तो पनि देश छ जहाँ अपराधिहरुलाई देवता सरह पुज्ने गरिन्छ । यो देश हो लेटिन अमेरिकी मुलुक भेनेजुएला । कच्चा तेलको ठूलो निर्यातक देश भेनेजुएलाको विश्वमा अमेरिकाको शत्रुको रुपमा पनि परिचित छ । यसकारण त्यस…