मोबाइलमै यसरी थाहा पाउनुहोस् कोरोना भाइरसबारे जानकारी

काठमाडौं – नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल ब्याक रिङ टोनमा सचेतना सन्देश दिन थालेको छ । टेलिकमले कसैलाई पनि नेपाल टेलिकमको नम्बरमा फोन डायल गर्दा फोन नउठेसम्म कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश पाउन सकिने गरि सिआरविटी परिवर्तन गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै…