काठमाण्डु- मिडफिल्डर रोहित चन्द एसियन वारियर्स एफसीको टिममा समावेश भएका छन् । जापानी फुटबलर केइसुके होण्डाको नेतृत्वमा स्थापना भएको यो क्लबले सम्पूर्ण एशियाली खेलाडीहरूलाई एउटै टिममा समेटेर फुटबलको माध्यमबाट एकता भन्ने अवधारणा अघि सारेको छ । एसियन वारियर्सले फुटबलमै मात्र नभई, सामाजिक एकता, सांस्कृतिक सम्बर्द्धन र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको छ। गत…