काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई दिएका हुन् । ‘गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’अवार्ड प्राप्त गरेका थियौँ ।…