काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासल पुगेकी छिन् । एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् । छलफल ३ बजेका लागि तय भएको भनिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर सरेकाे छ । एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ…