काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं केपी शर्मा ओलीको भेटघाट नेकपा एमालेको लागि महत्त्वपूर्ण रहेको बताएका छन् । आईतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरूले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको बताए । उनले भने,…