काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापामाथी बम प्रहार गर्ने पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुककाअनुसार बम विस्फोटमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘हामीले बम विस्फोटमा संलग्नहरुलाई पक्राउ गरिसकेका छौ, घटनाको बारेमा थप अनुसन्धान गरीसकेपछि मात्र विश्तृत बिवरण आउछ ।’ काठमाडौं प्रहरी प्रमुख एसएसपी धानुकले काठमाडौंपाटीसंग भने…