तत्कालीन राजा वीरेन्द्रका एडिसी थापाको निधन

काठमाडौं - तत्कालीन राजा वीरेन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ। ७४ वर्षिय थापा राजा वीरेन्द्र शाहका पालामा दरबारका सैनिक सचिव थिए। लेफ्टेनेन् जर्नेल थापा केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए। उनको भारतस्थित नयाँ दिल्लीमा उपचारका क्रममा शुक्रबार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव…