कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित

काठमाडौँ - कोरोना भाइरसका कारण नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो । कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नु परेको केन्द्रीय अध्यक्ष सीताराम…