काठमाडौँ— जिल्ला अदालत काठमाडौंले मोडल खुश्बु ओलीलाई चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको मंगलबारको इजलासले ओलीलाई दोषी ठहर गर्दै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना सुनाएको हो। त्यस्त्ै, ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ। ओलीले ३…