हेटौँडा – सवारी चालक अनुमतिपत्र नवीकरण सेवा हेटौंडाबाट पनि दिन सुरु गरिएको छ । हेटौँडाबाट यो सेवा सुरु भएसँगै नवीकरण गराउन विरगञ्ज र काठमाडौं धाउँदै आएका हेटौँडा, चितवनलगायतका जिल्लाका बासिन्दाहरुलाई अब सजिलो भएको छ । सवारी चालक अनुमति पत्रको सेवा बुधबार प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा ११ थानाभर्याङबाट सुरु गरेसँगै थप…