नेपालमा उत्तर–दक्षिण रेल : भारतबाटै छिट्टै आउने, चिनियाँ रेल ल्याउन ‘जग निर्माण’

काठमाडौं - रेल सेवा ,  राजनीतिमा प्रयोग हुने मध्येको एक महत्त्वपूर्ण सन्दर्भ । जसलाई सत्तापक्ष र विपक्षी दुवैले रणनीतिक रुपमा प्रयोग गर्छन् । रेल सेवालाई नै प्रयोग गरेर सत्तापक्षले जनमत बटुल्यो र सत्ताको बागडोर सम्हालेको छ । प्रतिपक्षीले ‘खै रेल’ भन्दै सरकारको आलोचना गर्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको रेललाई कतिपयलाई…