काठमाडौं - ‘अब च्यानल होइन, टिभी बदल्नुस’ नाराका साथ एलजीले आफ्नो एकसचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डका पुरानो टिभीलाई एलजीको टेलिभिजनसँग साट्न सकिन्छ । एकसचेन्जमार्फत पुरानो टिभीको उचित मँल्याङ्नका साथै ४१ हजार रुपियाँसम्मको नगद छुट पनि पाइनेछ । यस योजनाबाट ग्राहकले नयाँ एलजी टिभीको आकर्षक छुट र मँल्याङ्कन साथ साथै…