४ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार नेपाली संक्रमित भएका छन् । कोरोनाबाट नेपालमा १ र विदेशमा ३ गरी ४ जना नेपाली संक्रमित भएका हुन् । सुरुमा चीनबाट फर्किएका १ नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतालमा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा…