मास्कको कालोबजारी बढ्यो, उत्पादन बढाउन सरकारको निर्देशन

काठमाडौं – सरकारले मास्कको उत्पादन बढाउन निर्देशन दिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मास्कको माग बढेकाले उत्पादन बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको हो । डाक्टरले कोरोना भाइरसको जोखिमबाट बच्न माक्स लगाउन सुझाव दिँदै आएका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै नेपालमा पनि मास्कको माग बढेको छ । मास्कको माग बढ्न थालेपछि…