कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौंः हान

काठमाडौं – नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भए पनि नेपाल सुरक्षित रहेको भन्दै हानले आज पत्रकार सम्मेलन गरी बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेको छ । पछिल्लो समय चीनको वहानलगायत…