बालुवाटार जग्गा प्रकरणः अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं – बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरेको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो । आयोगले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री…