काठमाडौँ - स्वतन्त्र सचेत युवा विद्यार्थीले आइतबार अनशनरत विजय थापाको पक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा गोविन्द केसीलाई बर्खास्तीको माग गर्दै प्रदर्शन गरेका छन्। डा. केसीका विरुद्धमा अनशन बसेका…